• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
चैत ३०, २०७८, बुधबार प्रदेश लेखा नियन्त्रक कार्यालय आ.ब.२०७८/०७९ को मंसिर देखि फागुनसम्म संकलन भएको सवारी साधन कर बाँडफाँडको विवरण
चैत २९, २०७८, मंगलबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय मिति २०७८/१२/२९ मा नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित Catalogue Shopping विधिबाट चार पाङ्ग्रे सवारी साधन खरिद सम्बन्धी सूचना आवह्वान।
चैत २९, २०७८, मंगलबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय मिति २०७८/१२/२९ गते राष्ट्रिय दैनिक, बुटवल टुडेमा प्रकाशित RTK ड्रोन खरिद सम्बन्धी शिलबन्दी दरभाउ पत्र आवह्वान सम्बन्धी सूचना
चैत २९, २०७८, मंगलबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय मिति २०७८/१२/२९ गतेको नागरिक दैनिकमा प्रकाशित सूचना अनुसार चार पाङ्ग्रे सवारी साधन खरिद प्रयोजनको लागि प्रकाशन गरिएको स्पेशिफिकेशन (specification)
चैत २९, २०७८, मंगलबार श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय सीपमूलक तालिममा स्वीकृतिका लागि छनोटको आशय सम्वन्धी सूचना!
चैत २८, २०७८, सोमबार गुल्मी अस्पताल तम्घास वार्षिक प्रतिवेदन २०७७/२०७८
चैत २५, २०७८, शुक्रबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश शिलवन्दी दरभाउपत्र आह्वानको सूचना (दोश्रो पटक)
चैत २४, २०७८, बिहीबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश स्वयंसेवक पदमा पुन: दर्खास्त आब्हान सम्वन्धी सूचना।
चैत २४, २०७८, बिहीबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश अन्तिम नतिजा प्रकाशन गरिएको सम्वन्धी सूचना।
चैत २४, २०७८, बिहीबार कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय Invitation for Bids
चैत २२, २०७८, मंगलबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश रुपन्देही जिल्ला¸ सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अन्नपूर्ण टोलमा प्रस्तावित एडभान्स इण्टरनेशनल अस्पताल प्रा.लि. आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन सम्बन्धमा लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना।
चैत १८, २०७८, शुक्रबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ३ मा प्रस्तावित यशोदा हाउजिङ्ग आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन उपर लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना ।
चैत १७, २०७८, बिहीबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८
चैत १७, २०७८, बिहीबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश सि.सि.टि.भी. क्यामेराको बोलपत्र सम्बन्धमा । मिति: २०७८/१२/१७
चैत १७, २०७८, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय बैदेशिक अध्ययन /तालिम छात्रवृति सम्बन्धी सूचना
चैत १७, २०७८, बिहीबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश आर्थिक प्रस्ताव पेश गर्ने बारेको सूचना।
चैत १६, २०७८, बुधबार उद्योग तथा यातायात व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश कम्प्युटर मेसिनरीहरु खरिद गर्ने सम्बन्धी शिलबन्दी दरभाउ पत्र आव्हानको  दोस्रो पटक प्रकाशित सुचना
चैत १६, २०७८, बुधबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश सञ्चार सम्बद्ध संघ - संस्था तथा क्लबहरुले अनुदानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
चैत १६, २०७८, बुधबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश विद्यूतीय बोलपत्रद्वारा विपद् व्यवस्थापन सामग्री खरिद सम्बन्धी सूचना
चैत १६, २०७८, बुधबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश अन्तिम नतिजा प्रकाशन गरिएको सम्वन्धी सूचना।
चैत १५, २०७८, मंगलबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश द्बन्दप्रभावित स्वरोजगार तालिममा सहभागी हुनका लागि आवेदन पेस गर्ने बारे सूचना
चैत १५, २०७८, मंगलबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश अनलाइन सञ्‍चार माध्यमहरुलाई सूचिकृत हुन आह्‍वान गरिएको सूचना
चैत १५, २०७८, मंगलबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश विपद् व्यवस्थापन सामग्रीको बोलपत्र सम्बन्धमा
चैत १५, २०७८, मंगलबार प्रदेश प्रशिक्षण प्रतिष्ठान सहायक स्तरका कर्मचारीहरुको लागि सेवा प्रवेश तालिम "समूह-क" नामावली प्रकाशन सम्बन्धि सूचना ।
चैत १४, २०७८, सोमबार प्रदेश पूर्वाधार विकास प्राधिकरण PIDA/RFP/RPH/2078-79/01 ADDENDUM NOTICE