• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
पुस ०४, २०७८, आइतबार प्रदेश प्रशिक्षण प्रतिष्ठान ३५ दिने सेवाकालीन प्रशिक्षणमा सहभागी हुने बारे सूचना |
पुस ०२, २०७८, शुक्रबार कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय प्रस्ताव पेश गर्ने बारेको सूचना
मंसिर २९, २०७८, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश होमस्टे सवलिकरणका लागि प्रस्तावको ढाँचा सहित कार्य क्षेत्रगत शर्त
मंसिर २९, २०७८, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश होमस्टे सवलिकरण सम्बन्धी सूचना
मंसिर २९, २०७८, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश जडिबुटी तथा काष्ठजन्य उद्यममा सहयोग सम्बन्धी प्रस्तावको ढाँचा सहित कार्य क्षेत्रगत शर्त।
मंसिर २९, २०७८, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश जडिबुटी तथा काष्ठजन्य उद्यममा सहयोग सम्बन्धी सूचना
मंसिर २७, २०७८, सोमबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश विज्ञसूची(Roaster) तयारीका लागि निवेदन दर्ता गर्नेसम्वन्धी सूचना।
मंसिर २६, २०७८, आइतबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश सूचिकृत हुने सूचनाको म्याद थप गरिएको सम्बन्धमा
मंसिर २२, २०७८, बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन गरी पठाउने सम्बन्धी सूचना
मंसिर २०, २०७८, सोमबार प्रदेश प्रशिक्षण प्रतिष्ठान सम्झौता रद्द गरीएको बारे ।
मंसिर २०, २०७८, सोमबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश सामुदायिक क्याम्पसको सहकार्यमा अनुसन्धान कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्वन्धी सूचना ।
मंसिर २०, २०७८, सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कार्यसम्पादन मूल्याङ्कन फाराम पठाउने सम्बन्धमा
मंसिर १७, २०७८, शुक्रबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश विज्ञ सूचीमा सूचीकृत हुने बारेको सूचना
मंसिर १६, २०७८, बिहीबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश एफ एम रेडियो कार्यक्रम उत्पादनको लागि प्रस्ताव आव्हान गरिएको सूचना
मंसिर १६, २०७८, बिहीबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश टेलिभिजन कार्यक्रम उत्पादनको लागि प्रस्ताव आव्हान गरिएको सूचना
मंसिर १६, २०७८, बिहीबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश कार्यक्रम प्रसारण गर्न इच्छुक टेलिभिजनहरूलाई सूचिकृत हुन आव्हान गरिएको सूचना
मंसिर १६, २०७८, बिहीबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश कार्यक्रम प्रसारण गर्न इच्छुक रेडियोहरूलाई सूचिकृत हुन आव्हान गरिएको सूचना
मंसिर १६, २०७८, बिहीबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश सन्देशमूलक सूचना सामग्री प्रकाशन गर्न ईच्छुक छापा संचार माध्यमहरूलाई सूचिकृत हुन आव्हान गरिएको सूचना
मंसिर १४, २०७८, मंगलबार प्रदेश योजना आयोग म्याद थप सम्बन्धी सूचना ।
मंसिर १३, २०७८, सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय दरभाउ पत्र स्वीकृत गरिएको जानकारी
मंसिर १३, २०७८, सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय शिलबन्दी दरभाउपत्रको सूचना
मंसिर १२, २०७८, आइतबार प्रदेश लेखा नियन्त्रक कार्यालय आ.ब. २०७७/०७८ को सवारी साधन कर बाँडफाँडको विवरण
मंसिर १२, २०७८, आइतबार प्रदेश लेखा नियन्त्रक कार्यालय आ.ब. २०७८/०७९ को सवारी साधन कर बाँडफाँडको विवरण
मंसिर १२, २०७८, आइतबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश शिलबन्दी दरभाउपत्रद्वारा सभाहल निर्माण सम्बन्धी सूचना (प्रकाशित मिति २०७८/०८/१२)
मंसिर ११, २०७८, शनिबार प्रदेश पूर्वाधार विकास प्राधिकरण नतिजा प्रकाशन सम्बन्धी सुचना